गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गर्नुभयो । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र […]