युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो

युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ । योसँगै युगान्डामा इबोलाका कारण २४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र रातमा कर्फ्यु लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । इबोला भा...

सम्बन्धित सामग्री

इबोला नियन्त्रणका लागि आपतकालीन कोष

कम्पाला, २ मङ्सिर (रासस/सिन्ह्वा) : युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले […]

इबोला नियन्त्रणका लागि आपतकालीन कोष

काठमाडौँ,२ मँसिर । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको […]

इबोला भाइरस फैलिन नदिन उच्च सतर्कता

सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो। त्यसैले सो संक्रमण यहाँ नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन्। मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो। युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो।...

इबोला फैलिन नदिन युगान्डामा उच्च सतर्कता

युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ। यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै...

युगान्डामा इबोला भाइरस तीब्र रुपमा फैलिएपछि लकडाउनकाे घोषणा

काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला भाइरसकाे संक्रमणका कारण लकडाउनकाे घोषणा गरिएको छ । युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार गत सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेपछि त्यस यता १९ जनाको मृत्यु भइसकेको हाे । महामारी नियन्त्रणका लागि लकडाउन गरिएको युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बताउनुभएकाे छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई वटा जिल्लामा लकडाउनकाे […]

युगान्डामा इबोला भाइरसको प्रकोप

काठमाडौँ- अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला भाइरस संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेयता ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि […]

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए

काठमाडौँ- अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार उक्त मुलुकमा एक जनामा इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्रालयले मुलुकको उत्तरी किभु प्रान्तमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक पुरुषमा इबोला […]

कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि : एक जनाको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ज्यान गुमाउनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ । इबोला सङ्क्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिनेछ । सन् २०१८ यता कङ्गोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।&...

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

किन्शासा । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिनले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री जिनले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ।