प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए

काठमाडौँ- अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार उक्त मुलुकमा एक जनामा इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्रालयले मुलुकको उत्तरी किभु प्रान्तमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक पुरुषमा इबोला […]