इबोला नियन्त्रणका लागि आपतकालीन कोष

काठमाडौँ,२ मँसिर । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको […]

सम्बन्धित सामग्री

राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर (बाँके), २० कात्तिक । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज […]

आपतकालीन उद्धारका लागि बैतडीमा १२ हेलिप्याड

बैतडी : आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।  विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो। ‘विपद् बेला आपतकालीन रूपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ’, उनले भने।मनसुन आपतकालीन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक ग

आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने

काभ्रेपलाञ्चोक– जिल्लामा रहेका आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपतकालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको हो ।  सबै केन्द्रका समन्वयात्मक बैठक तथा विपद्जन्य पुननिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहमा रहेको आपतकालीन सञ्चालन केन्द्रलाई प्रभावकारी र […]

भारतमा ४८ घण्टामा तीन अन्तर्राष्ट्रिय जहाजको आपतकालीन अवतरण

१ साउन, काठमाडौ । भारतमा पछिल्लो ४८ घण्टाको अवधिमा तीन वटा अन्तर्राष्ट्रिय जहाजको आपतकालीन अवतरण भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सबै जहाजहरुमा प्राविधिक समस्याका कारण आपतकालीन अवतरण गर्नु परेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयका अनुसार भारतको कालीकट, चेन्नई र कोलकतामा शुक्रबार र शनिबार यी जहाजको आपतकालीन अवतरण भएको हो । शारजहाबाट कोचीनका लागि […]

मोडर्ना र फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति

औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।

बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण

काठमाडाैं ।  बुद्ध एयरको दुई वटा जहाज आज (सोमबार्र आपतकालीन अवतरण गरिएको छ । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । 9N–AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा […] The post बुद्ध एअरकाे दुई जहाज काठमाडाैंमा आपतकालीन अवतरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सिनोभ्याकको कोरोना भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक)लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो। यसअघि चीनको सिनोफार्मले विकास गरेको भेरोसेललाई पनि आपतकालीन अनुमति प्रदान गरिएको थियो।

आपतकालीन अवस्थामा पनि टोकियो ओलम्पिक हुने

काठमाण्डाै - अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् । टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् । जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखस...