कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री जिनले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ। 

सम्बन्धित सामग्री

कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि : एक जनाको ज्यान गयो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ज्यान गुमाउनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ । इबोला सङ्क्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिनेछ । सन् २०१८ यता कङ्गोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।&...

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

किन्शासा । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिनले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ ।