प्रिमियर लिगमा आर्सनलको लगातार जित, टोटनह्यामको लगातार हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि ३-१ गोलअन्तरको जित हासिल गरेको छ । प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो भने टोटनह्यामको लगातार तेस्रो हार हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा नै अग्रता बनाएको थियो । ग्रानित साकाको पासमा स्मिथ रोवीले गोल गरेका थिए । २७ […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: सिटी र आर्सनल विजयी हुँदा युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेको आर्सनलले लगातार छैटौं जित निकाल्दै उपाधि होडमा आफ्नो उपस्थिति कायम राख्यो। आर्सनलले न्युक्यासललाई ४-१ ले पराजित गरेको हो। त्यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथमाथि १-० को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्दा म्यानचेस्टर युनाइटेड भने फुलह्यामसँग २-१ ले पराजित भयो। आर्सनलले खेलमा स्भेन बोटम्यानको आत्मघाती गोलमार्फत् अग्रता लिएको […]

प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो : आज पाँच खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।  प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ । त्यस्तै, राति सवा १० बजे टोटनह्याम ...

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडकाे कठिन जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएक

प्रिमियर लिगमा एस्टन भिल्लाको लगातार पाचौँ हार

एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार पाचौँ हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राती भएको खेलमा एस्टन भिल्लाले साउथ ह्याम्पटनसँग १-० गोलको हार ब्यहोरेको हो। घरेलु मैदानमा उत्रिएको साउथ ह्याम्पटनका लागि एडम आर्मस्ट्रङले गोल गरे। जितसँगै ११ खेलबाट १४ अंक भएको साउथ ह्याम्पटन तालिकाको १२ औँ स्थानमा उक्लिएको छ। साउथ ह्याम्पटनले पछिल्ला चार खेलमा तीन […]

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात : सलाहको कीर्तिमान

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक/एक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले अहिलेसम्म ७ गोल गरेका छन् । जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ । इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएका खेलमा म्यानचेस्टर युनाइ...

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार २१औं जीत

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार २१ औं जीत निकालेको छ।  मंगलबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४–१ गोल अन्तरले हराएको हो।सिटीलाई जिताउन गाब्रियल जिससले दुई र रियाद मेहराजले एक गोल गरे। उल्भ्सका लेन्डर डेन्डोक्नरले आत्मघाती गोल गर्दा कोनोर कोएडीले एक गोल फर्काए  आत्मघाती गोल गरेपनि खेल बराबरी उन्मुख भएका बेला सिटीले अन्तिम १३ मिनेटमा तीन गोल गरेको थियो। जितसँगै सिटी २७ खेलबाट ६५ अंकसहित लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको दोस्रो स्थ

प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुल ३-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल…