प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो : आज पाँच खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।  प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ । त्यस्तै, राति सवा १० बजे टोटनह्याम ...

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

प्रिमियर लिगमा आज चार खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]

प्रिमियर लिगमा आज तीन खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ । सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ । सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै […]

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदैछ । आज हुने २०२२/२३ सिजनको दोस्रो दिनमा शिर्ष क्लब लिभरपुल, चेल्सी, टोटेन्हाम, चेल्सी, एभर्टन लगायत अन्य क्लब भिड्दैछन् । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्चल प्यालेसलाई २-० गोलले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । आज हुने खेल हरु (नेपाली समय अनुसार) फुल्हाम विरुद्ध लिभरपुल […]

प्रिमियर लिगमा आज ६ खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुँदैछन् । शुक्रबारबाट सुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन् ।शनिबार हुने पहिलो खेमला फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ । फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ ।आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । यता फुलहम पनि सोही योजनामा हुनेछ ।आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बाट स

इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २–० गोलले पराजित गरेको हो । वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा छ ।

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको हुने अर्को खेलमा […]

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...

प्रिमियर लिगमा आज ६ खेल हुँदै

काठमाडौं, ६ काक्तिक । इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) ६ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सी र नर्विच सिटीले प्रतिस्पर्धा गर्दैछन् । खेल चेल्सीको घरेलु मैदानमा नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । तर, चेल्सीबाट फर्वाडर रोमेलु लुकाकु र टिमो वार्नरले चोटका कारण आजको गुमाउने छन् । यस्तै राति ७ः४५ बजे एकसाथ […]

प्रिमियर लिगमा आज ८ खेल

एजेन्सी – झन्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपको शीर्ष क्लब फुटबल आज (शनिबार) देखि पुन सुचारु हुँदैछ । इंग्लिस प्रिमियर लिगमा आज राति लिगको चौथो राउन्डको विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ । शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले क्रिस्टल प्यालेससँग साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दैछ । टोटेनहम लगातार चौथो जितको खोजीमा रहँदा क्रिस्टल प्यालेस पहिलो जितको लक्ष्यमा […]