इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात : सलाहको कीर्तिमान

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक/एक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले अहिलेसम्म ७ गोल गरेका छन् । जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ । इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएका खेलमा म्यानचेस्टर युनाइ...

सम्बन्धित सामग्री

सलाहको ह्याट्रिकमा लिड्समाथि लिभरपुलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साबिक विजेजा लिभरपुलले नयाँ सिजनको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुलले १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडमाथि ३-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको चौथो मिनेटमै मोहम्मद सलाहले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै घरेलु