प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुल ३-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल…

सम्बन्धित सामग्री

प्रिमियर लिगमा नटिङ्घम फरेस्टले सेफिल्डलाई हरायो : आज पाँच खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सेफिल्ड क्रिष्टल प्यालेससँग पराजित भएको थियो ।  प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे लिभरपुल र बर्नमाउथ, उल्भ्स र ब्राइटन तथा फुलह्याम र ब्रेन्टफोर्डबीच खेल हुनेछ । त्यस्तै, राति सवा १० बजे टोटनह्याम ...

चेल्सीको अर्काे हार, टोटेनहमको रोमाञ्चक जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा अर्काे हार बेहोर्दा टोटेनहम हटस्परले रोमामाञ्चक जित निकालेको छ । चेल्सी न्यूक्यासल युनाइटेडसँग १–० ले पराजित भएको हो । चेल्सीले एस्टन भिल्लालाई २–० ले पराजित गरेयता प्रिमियर लिगमा जित निकाल्न सकेको छैन । पछिल्लो पाँच खेलमा चेल्सीले लगातार तेस्रो हार बेहोरेको हो । प्रिमियर लिगमा चेल्सीकाे लगातार […]

यो सिजन प्रिमियर लिगमा बर्खास्त हुने पहिलो म्यानेजर बने पार्कर

स्कट पार्कर प्रिमियर लिगको सन् २०२२–२३ को सिजनमा बर्खास्त हुने पहिलो म्यानेजर बनेका छन् । पछिल्लो खेलमा लिभरपुलविरुद्ध ९–० को लज्जास्पद हार बेहोरेसँगै बोर्नेमाउथले उनलाई बर्खास्त गरेको हो ।पार्करले नै गत सिजन बोर्नेमाउथलाई प्रिमियर लिगमा उकाल्न प्रमुख भूमिका खेलेका थियो । नयाँ सिजनको पहिलो खेलमा एस्टन भिल्लालाई २–० ले हराउँदै राम्रो सुरुवात गरेको बोर्नेमाउथ त्यसयता भने लगातार तीन खेलमा पराजित भएको छ । यसक्रममा टोलीले एक गोल पनि गर्न सकेन भने १६ गोल खाएको थियो ।क्लबका मालिक म्या

ब्रुनोको गोलमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । सुरुवाती दुई खेलमा हार भोगेको युनाइटेडले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा शनिबार राति साउथह्याम्टनलाई १–० ले पराजित गरेको हो । यसअघि युनाइटेडले लिभरपुललाई २–१ ले हराएको थियो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा युनाइटेडले घरेलु टोली साउथह्याम्टनलाई […]

युनाइटेडको लज्जास्पद हार

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डसँग ४-० गोलको पराजित भएसँगै युनाइटेडले लिगमा लगातार दोस्रो हार बेहोरेको हो । ब्रेन्टफोर्ड कमिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन जोशुआ डासिल्भा, माथिएस जेन्सेन, बेन मी र ब्रायन म्बेउमोले एक/एक गोल गरे । युनाइटेडले पहिलो हाफमै चार […]

‘युनाइटेडमा स्तरीय खेलाडी आवश्यक’ – प्रशिक्षक टेन हाग

एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगमा लगातार दोस्रो हार बेहोरेपछि टोलीमा थप स्तरीय खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार ब्रेन्टफर्डको मैदानमा बिर्सनलायक प्रदर्शन गर्दै टोली ४-० ले पराजित भएको थियो । सुरुवातमा निकै खराब खेलेको टोली ३५ मिनेटमै ४-० ले पछि परेको थियो । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि […]

मुम्बईको पाँचौं हार, पन्जाब तेस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार ब्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । महाराष्ट्रमा भएको खेलमा पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८६ रन बनायो ।मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ४३ रन बनाउँदा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट लिए । त्यस्तै कगिसो रवाडाले दुई विकेट

प्रिमियर लिगमा एस्टन भिल्लाको लगातार पाचौँ हार

एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार पाचौँ हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार राती भएको खेलमा एस्टन भिल्लाले साउथ ह्याम्पटनसँग १-० गोलको हार ब्यहोरेको हो। घरेलु मैदानमा उत्रिएको साउथ ह्याम्पटनका लागि एडम आर्मस्ट्रङले गोल गरे। जितसँगै ११ खेलबाट १४ अंक भएको साउथ ह्याम्पटन तालिकाको १२ औँ स्थानमा उक्लिएको छ। साउथ ह्याम्पटनले पछिल्ला चार खेलमा तीन […]

प्रिमियर लिगमा आर्सनलको लगातार जित, टोटनह्यामको लगातार हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि ३-१ गोलअन्तरको जित हासिल गरेको छ । प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो भने टोटनह्यामको लगातार तेस्रो हार हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा नै अग्रता बनाएको थियो । ग्रानित साकाको पासमा स्मिथ रोवीले गोल गरेका थिए । २७ […]