इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल २-० गोलअन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमै एभर्टनले अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमै जेम्स रोड्रिगेजको उत्कृष्ट पासमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा लिभरपुलका साडियो मानेले दुइवटा उत्कृष्ट हेडिङको…