गायक परियारले  दिए छात्रवृत्ति

गायक शिव परियारले सर्लाहीस्थित आफैँ अध्ययन गरेको विद्यालयका सात विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका छन् । उनले सर्लाहीको श्री सरस्वति मावि हजरियाका विद्यार्थीका लागि प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै...

सम्बन्धित सामग्री

विपन्नलाई छात्रवृत्ति

काठमाडौँ, २३ फागुन । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई […]

छात्रवृत्ति वितरण

डुम्रे, २१ फागुन । गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिए । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उनले […]

टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’ बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले […]

टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ,२४ पुष । काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए । छात्रवृत्ति कोष सञ्चालनका लागि […]

इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति वितरण

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी कलेजले प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कलेजले यो छात्रवृत्ति पुरस्कारले  एकाडेमिक, एटेन्डेन्स र एटिच्यूडलाई एकैसत्रूमा बाँध्ने विश्वास गरेको छ । शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर […]

कर्णालीमा नौ प्रकारका छात्रवृत्ति

नौ प्रकारका छात्रवृत्ति वितरणका लागि कार्यविधि स्वीकृत गरी कार्यक्रम कार्यान्वयन गरेको हो।

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७  विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थील

बलेवाका ७४ विद्यार्थीलाई छात्रवृत्ति

बलेवा, ९ पुस: बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्दार र उत्कृष्ट ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो । बलेवाका माविबाट गत वर्षको एसइईमा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । पृथ्वी हीरण्य मावि अमलाचौरका १६, त्रिभुवन मावि पैयुपाटाका चार, जनमत […]

ब्रिटिस कलेजमा छात्रवृत्ति कार्यक्रमको घोषणा

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसीटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइनेछ । यो छात्रवृत्तिले पूर्णट्यूसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू कभर गर्ने कलेजले जनाएको छ । विपन्न विद्यार्थीहरूको अध्ययनलाई सघाउने उद्देश्यका साथ ओ‘हाय परिवारले यो फेलोसिप उपलब्ध गराउन लागेको […]

श्रीलंकामा आठ नेपालीलाई छात्रवृत्ति

श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही २४ असारसम्म पुर्‍याइएको छ