इस्लिङ्टन कलेजद्वारा छात्रवृत्ति वितरण

काठमाडौं । इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी कलेजले प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कलेजले यो छात्रवृत्ति पुरस्कारले  एकाडेमिक, एटेन्डेन्स र एटिच्यूडलाई एकैसत्रूमा बाँध्ने विश्वास गरेको छ । शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर […]