रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि

रसुवा– रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै  लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो । रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत […]

सम्बन्धित सामग्री

प्रजनन क्षमता बढाउन गैँडाको आन्तरिक स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एकसिंगे गैँडाको प्रजनन क्षमता वृद्धि गर्न आन्तरिक रूपमा गैँडा स्थानान्तरण गर्न सुरु गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरी तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय...

लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

रुपन्देही- लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ। कोभिड-१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो। सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख […]

मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढे

२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]

वर्तमान अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ : गभर्नर अधिकारी

वर्तमान अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि खोजेको छ : गभर्नर अधिकारी

आन्तरिक राजस्व अभिवृद्धिका लागि सरोकारवाला निकायसँग छलफल

मोरङ – विराटनगर महानगरपालिकाले आन्तरिक राजस्व अभिवृद्धिका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ। महानगरमा सोमबार आयोजित छलफलमा आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने जनाउँदै सरोकारवालासंग मेयर नागेश कोइरालाले छलफल गरेका हुन्। छलफलका क्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले विराटनगरमा सम्पत्ति कर धेरै भएको अनुभव सुनाएका थिए। छलफलमा उपाध्यक्ष मुरारकाले सबैले तिर्ने गरी […]

‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न लागिपरेका छौं ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् ।सोमबार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हुन् । नेपाल नविकरणीय ऊर्जाका […]

विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हु्न् । नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत

पेट्रोलियम पदार्थको मूल्य बुद्धिसँगै आन्तरिक हवाई उडानको भाडा दरमा वृद्धि

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो । सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन […]

आर्थिक वृद्धि र आन्तरिक राजस्वको लक्ष्य चुनौतीपूर्ण : निजी क्षेत्र

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको बजेट प्रतिस्थापन विधेयककोे आर्थिक वृद्धि र आन्तरिक राजस्व लक्ष्य चुनौतीपूर्ण भएको निजी क्षेत्रले बताएको छ । विधेयकलाई सकारात्मक रूपमा लिए पनि कोभिडले प्रभावित बनेको अर्थतन्त्रमा ७ प्रतिशतको आर्थिक वृद्धि र १० खर्ब ५० अर्बको राजस्व लक्ष्य चुनौतीपूर्ण भएको निजी क्षेत्रले जनाएको छ ।यो राजस्वको लक्ष्य केपी ओली नेतृत्वको […]