काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो । सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन […]