आर्थिक वृद्धि र आन्तरिक राजस्वको लक्ष्य चुनौतीपूर्ण : निजी क्षेत्र

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको बजेट प्रतिस्थापन विधेयककोे आर्थिक वृद्धि र आन्तरिक राजस्व लक्ष्य चुनौतीपूर्ण भएको निजी क्षेत्रले बताएको छ । विधेयकलाई सकारात्मक रूपमा लिए पनि कोभिडले प्रभावित बनेको अर्थतन्त्रमा ७ प्रतिशतको आर्थिक वृद्धि र १० खर्ब ५० अर्बको राजस्व लक्ष्य चुनौतीपूर्ण भएको निजी क्षेत्रले जनाएको छ ।यो राजस्वको लक्ष्य केपी ओली नेतृत्वको […]