ललितपुरको टि–वर्गरलाई उपाधि

पोखरा । ललितपुरको टि वर्गर भेट्रान्सले पोखरामा आयोजित एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख ५१ हजार पुरस्कार प्राप्त ग-यो । बगर भाइखलकको आयोजनामा भएको पाँचौं स्व. रञ्जित गुरुङ बगर भाइखलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जिताउन भूपेन लिम्बु […] The post ललितपुरको टि–वर्गरलाई उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आयोजक मोक्षदालाई टी—१० कप उपाधि

आयोजक मोक्षदा स्कुलले मोक्षदा टी—१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भएको फाइनलमा एलआरआई स्कुललाई ६ विकेटले हराउँदै मोक्षदाले उपाधि हात पारेको हो...

लिटिल एन्जल्सलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं सुशील केडिया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ । जावलाखेलस्थित डीएभी स्कुलमा भएको फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि […]

मिस नेपाल ०२२ को  उपाधि प्रियंकारानीलाई

मिस नेपाल ०२२ को उपाधि प्रियंकारानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल ०२२ की उपाधि विजेता प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी हुन् ।  यस्तै मिस नेपाल इन्टरनेसनल...

रोयललाई ह्याट्रिक उपाधि

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजमाथि ८५–८४ को साँघुरो जितसहित ह्याट्रिक उपाधि पूरा गर्‍यो। ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो।...

फुटसलको उपाधि न्युज २४ लाई

न्युज २४ ले पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा सम्पन्न फाइनलमा न्युज २४ ले पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ ले हराउँदै उपाधि...

बागमती गाउँपालिकालाई मैत्रीपूर्ण फुटसलको उपाधि

ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । कुमारिपाटीस्थित निरभाना स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई […]

भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरलाई

पोखरा – पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ। शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५औं स्व.रञ्जित गुरुङबगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो। विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ […]

भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरलाई

पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ । शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५ औं स्व.रञ्जित गुरुङ बगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो । विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ ।टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए । फाइनल खेलमा म्य

सिद्धि मङ्गललाई लेजेण्ड कप फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धि मङ्गल माविलेविद्यालय स्तरीय प्रथम छात्रा लेजेण्ड कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लेजेण्ड फुटसलको आयोजनामा ललितपुरको महालक्ष्मी नगर पालिका सिद्धिपुरमा भएको सो फुटसल प्रतियोगिताको फाइनलमा माउन्ट ओलिभ विद्यालयलाई १-० ले पराजित गर्दै सिद्धि मंगलले उपाधि जितेको हो । भानोदय मावि तेस्रो भयो । प्रतियोगिताको उच्च गोलकर्ता कोपिला इङ्ग्लिस सेकेन्डरी विद्यालयकी […]

बागमती अध्यक्ष कपको उपाधि 'छोर्गे बि'लाई

ललितपुर : ललितपुरको बागमती गाउँपालिकाले आयोजना गरेको 'बागमती अध्यक्ष कप' फुटबल प्रतियोगिताको उपाधि छोर्गे युवा क्लब 'बि'ले हात पारेको छ। बुधवार सम्पन्न फाइनलमा छोर्गे युवा क्लबको ए लाई पराजित गर्दै छोर्गे युवा क्लब बि टिम उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल ट्राइ ब्रेकरबाट…