बागमती गाउँपालिकालाई मैत्रीपूर्ण फुटसलको उपाधि

ललितपुर (हाम्रो खेलकुद) – ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो । कुमारिपाटीस्थित निरभाना स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई […]

सम्बन्धित सामग्री

रुपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि

भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोली जितेको छ । सिद्धार्थनगर–१३ स्थित फुटसल मैदानमा मंगलबार भएको प्रहरीको टोलीले आयोजक लुम्बिनी प्रेस क्लबलाई ४–३ ले हराउँदै उपाधि जितेको हो । निर्धारित ३० मिनेटको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेपछि निर्णयको लागि […] The post रुपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि first appeared on हाम्रो खेलकुद.

नवपरासीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

नवपरासीमा । संविधान दिवसको अवसरमा मंगलबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जितेको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिको टोलीले कर्मचारीको टोलीलाई ४–३ को […]

सिअहेव गणेश सुनारलाई मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि

७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन्।

चिकित्सक बीचको मैत्रीपूर्ण फुटबलको उपाधि कञ्चनपुरलाई

महेन्द्रनगरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ।

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

नेपाल भारत मैत्रीपूर्ण क्रिकेटको उपाधि कोटियालाई

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ। युवा अमन सामाजिक विकास केन्द्रले याे प्रतियोगिताको संचालन गरेकाे हाे । बहादुरगंज खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिया टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाई दिदै कृष्णनगर नगरपालिकाका […]

हाम्रो फुटसललाई एनएफपिजे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो । काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष […]

रोहितसम्मिलित केडिरीलाई ‘ट्रोफियो रोनाल्डिन्हो’ को उपाधि

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको हो । पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा […]