बागमती अध्यक्ष कपको उपाधि 'छोर्गे बि'लाई

ललितपुर : ललितपुरको बागमती गाउँपालिकाले आयोजना गरेको 'बागमती अध्यक्ष कप' फुटबल प्रतियोगिताको उपाधि छोर्गे युवा क्लब 'बि'ले हात पारेको छ। बुधवार सम्पन्न फाइनलमा छोर्गे युवा क्लबको ए लाई पराजित गर्दै छोर्गे युवा क्लब बि टिम उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल ट्राइ ब्रेकरबाट…

सम्बन्धित सामग्री

एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई टिम च्याम्पियनको उपाधि

काठमाडौं । प्रथम सीएच आईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिता आइतबार समापन भएको छ । ललितपुरको कराँते हलमा तीन दिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरूले सहभागी जनाएका थिए। समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एवम् नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सम्बोधन गरेका थिए । ८५ स्वर्ण ८५ कास्य र ११६ […]

बागमती अध्यक्ष कपको उपाधि 'छोर्गे बि'लाई

ललितपुर : ललितपुरको बागमती गाउँपालिकाले आयोजना गरेको 'बागमती अध्यक्ष कप' फुटबल प्रतियोगिताको उपाधि छोर्गे युवा क्लब 'बि'ले हात पारेको छ। बुधवार सम्पन्न फाइनलमा छोर्गे युवा क्लबको ए लाई पराजित गर्दै छोर्गे युवा क्लब बि टिम उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल ट्राइ

कालिञ्चोक अध्यक्ष कप भलिबलको उपाधि कालिञ्चोक ‘ए’ले जित्यो

दोलखाको कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक ‘ए’ले जितेको छ । दोलखाका नौवटा स्थानीय तहसहित १२ वटा समूहले सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सांसद...

वाग्मती अध्यक्ष कप फुटबलको उपाधि ललितपुरको सशक्तीकरण युवा क्लबलाई

ललितपुर: जिल्लाको वाग्मती गाउँपालिकाका वडा नं ४ प्युटारमा आयोजना भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङको  सशक्तीकरण युवा क्लबले हात पारेको छ। सोमबार भएको फाइनलमा मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लबलाई हराउँदै सशक्तीकरण उपाधि जित्न सफल भएको हो। गत असोज २९ देखि बागमती खेलकुद विकास समितिको आयोजना