होटलमा भएको विवादलाई लिएर कर्मचारीले गरे नगरपालिकाको कामकाज ठप्प

काठमाडौं : अछामको मंगलसेन नगरपालिकामा कर्मचारीले कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीहरुले मंगलबार बिहानैदेखि कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।कर्मचारी सबै कार्यालय भित्र बसेर मुल गेटमा तालाबन्दी गरेका छन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि सेवाग्राहीले सोमबार अभद्र व्यवहार गरेको विरोधमा कामकाज ठप्प पारेको कर्मचारीले बताएका छन्। टाढाटाढाबाट सेवा लिन सदरमुकाम मंगलसेन पुगेका सेवाग्राही खालि फर्किनुपरेको छ।समाचार स्रोतका अनुसार मंगलसेन बज

सम्बन्धित सामग्री

कार्यवाहक अध्यक्षको विवादले तीन सातादेखि वडाको कामकाज ठप्प

दोलखा– दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा कार्यवाहक वडा अध्यक्षको विवादका कारण तीन सातादेखि वडाको कामकाज ठप्प भएको छ । वडा नम्बर -३ का वडा अध्यक्ष राम प्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परे सँगै कार्यवाहक वडा अध्यक्ष बीचको विवाद नमिल्दा वडाको सम्पूर्ण कामकाज ठप्प भइ स्थानीय […]

कर्मचारीको आन्दोलनले कपिलवस्तुका १० पालिकाको काम ठप्प

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ।...

आज काठमाडाैँ महानगरले सबै कामकाज ठप्प पार्ने

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले बिहीबार सबै कामकाज ठप्प पार्ने भएकाे छ। महानगरले एक सूचना जारी गरी वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका कुनै पनि कामकाज नहुने जनाएकाे हाे। विशेष रूपमा महानगर दिवस मनाउने भएकाले सबै कामकाज ठप्प पारिने भएकाे हाे। ‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ। […]

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि  नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थ

एक हप्तादेखि नगरपालिकाको कामकाज ठप्प

काठमाडौं, ७ साउन । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका […]

तालाबन्दी पछि पातारासी गाउँपालिकाकाे कामकाज ठप्प

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले तालाबन्दी गरेपछि कामकाज ठप्प भएको छ। गत असार ८ गते पालिकासमक्ष २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ...

निस्कासित कर्मचारीको धर्नाले त्रियुगाको कामकाज ठप्प

५९ करारका कर्मचारीको म्याद नथप्ने नगरप्रमुखस्तरीय निर्णयको हवाला दिँदै असार ३१ गते सूचना प्रकाशित भएपछि आन्दोलित कर्मचारी नगरपालिका गेटमै धर्ना बसेका कारण नगरको कामकाज ठप्प भएको हो।...

सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प

मुगु  । सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प भएको छ । पालिकाका लेखापाल जेठबहादुर बुढा गत फागुनमा दैलेख सरुवा भएपछि कामकाज रोकिएको हो । केही दिनका लागि काम चलाउन गमगढी–नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई काजमा ल्याइए पनि उनी दुई साता बसेर फिर्ता भएका छन् । असार मसान्त नजिकिँदै गए पनि पालिकामा लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी […]

बसबरिया गाउँपालिकामा दुई दिनदेखि कामकाज ठप्प

सर्लाही : बसबरिया गाउँपालिकामा दुई दिनदिख कामकाज ठप्प छ। नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामविश्वास राय,  चनु राय, उदय रायसहितको समूहले बुधबार दिउँसो कार्यालयमा प्रवेश गरी दुर्व्यवहार गरेकाले काम ठप्प पारेको  कर्मचारीले बताएका छन्।गाउँपालिकाको उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झा, सहजकर्ता राश नारायण राय र राकेशकुमार यादव, सूचना प्रविधि अधिकृत सुजितकुमार कर्ण, पञ्जीकरण शाखाका प्रमुख राजिवकुमार यादव, फिल्ड सहायक सन्जयकुमार पण्डितलगायतका कर्मचारीमाथि दुव्यर्वहार भएको उनीहरूले

वडासचिवहरुको आन्दोलनले नगराइन नगरपालिकाको कामकाज ठप्प

जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाको कामकाज १४ दिनदेखि ठप्प भएको छ । वडासचिवहरुले गरेको आन्दोलनका कारण पालिकाको कामकाज ठप्प भएको हो । गत साउन ११ गते नगराइन नगरपालिका ५ गंगुलीका वडा सचिव सुबोध झामाथि कार्यालयमै हातपात तथा दुर्व्यवहार भएपछि दोषीमाथि कारबाहीको माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । सचिव झामाथि आक्रमण गर्ने गंगुलीका राधेश्याम झा, भवन […]