७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका तल्ला तहका कर्मचारीले टेकुमा बनाउन लागेको कार्यालय भवनको निर्माण रोकेका छन् । ठेक्का लगाउँदा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको ठहरपछि काम अघि बढाउँदा आफूहरु पनि फस्न सक्ने भन्दै महनगरपालिकाका कर्मचारीले ठेकदार कम्पनी समानान्तर निर्माण सेवालाई काम अघि नबढाउन भनेका हुन् । माथिल्लो तहबाट दबाव आएपनि कर्मचारीले ‘आफूहरु […]