कार्यालय प्रमुखलाई मितव्ययिता अपनाउन प्रजिअको निर्देशन

सरकारी साधनको दुरुपयोग नियन्त्रण गरी ईन्धन वचत गर्न, संसोधित कार्यालय समयलाई कर्मचारीले तदारुकता साथ पालना गर्न समेत कार्यालय प्रमुखको बैठकमा निर्णय भएको छ।...

सम्बन्धित सामग्री

कर्मचारीलाई लुम्बिनी सरकारको १४ बुँदे निर्देशन

लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ ।

कर्मचारीलाई लुम्बिनी सरकारको १४ बुँदे निर्देशन

लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ ।

पोखरामा अपेक्षित राजश्व नउठ्ने निश्चित, २५ प्रतिशत योजना काट्न वडालाई निर्देशन

११ फागुन, पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा अपेक्षित राजश्व उठाउन नसक्ने भएपछि वडाहरूलाई नयाँ योजनामा सम्झौता नगर्न निर्देशन दिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बिहीबार सबै वडालाई पत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन र नयाँ योजना सम्झौता नगर्न निर्देशन दिएका हुन् । वडालाई पठाइएको पत्रमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा प्रक्षेपित […]

चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन […]

मधेस प्रदेशमा लागु हुँदैन सार्वजनिक खर्चमा मितव्ययिता

जनकपुरधाम । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन संघीय सरकारले निर्देशन दिए पनि मधेस प्रदेशमा लागू हुन सकिरहेको छैन । प्रदेशका मन्त्रालयमा अनावश्यक खर्च भइरहेको छ । मन्त्री, राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीले जथाभावी खर्च गरिरहेका छन् । मधेस प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवले मात्रै महिनामा आफूले गाडीका लागि पाएको तेलको तेब्बर खर्च गरिरहेका छन् । […] The post मधेस प्रदेशमा लागु हुँदैन सार्वजनिक खर्चमा मितव्ययिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं  । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । सोमवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्च बढाउनेगरी काम गर्न निर्देशन दिएका हुन् । नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकमा छुट्ट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालू प्रकृतिका खर्च निरुत्साहित गर्न र अनिवार्य दायित्वबाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न अर्थमन्त्री पौडेलले आग्रह गरे । साथै शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताए । वैदेशिक स्रोत परिचालनमा पनि कमजोरी रहेको भन्ँअर्थमन्त्री पौडेलले अनुदान र ऋण परिचालनका लागि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । अर्थसचिव तोयम रायाले मितव्ययिता र खर्च कटौतीसम्बन्धी कार्य मन्त्रालयले शुरू गरिसकेको जानकारी दिए ।

प्राथमिकतामा मितव्ययिता र भ्रष्टाचार नियन्त्रण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री तथा सचिवहरूलाई अर्थतन्त्र सकसमा रहेका कारण मितव्ययी हुन निर्देशन दिएका छन् । कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधनको सुविधा र इन्धन नदिन उनले निर्देशन दिए । मुलुकमा ३ खर्बभन्दा बढीको इन्धन आयात हुन थालेको तथा सरकारले निर्यात गरेर कमाएको २ खर्ब हाराहारीले इन्धनको पैसा तिर्न पनि नपुग्ने भएका […]

इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका सबै निकाय केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद् तथा कार्यालयलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । मन्त्रालयले मन्त्रिपरिषद्को गएको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक...

इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन शिक्षा मन्त्रालयको निर्देशन

८ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालय मातहत रहेका निकायलाई इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषदको २०७८ चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रामा उपयोग इन्धन आयातमा हुने गरेकोले मन्त्रालय अन्तर्गतका सबै निकायलाई इन्धन शीर्षकमा […]

मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधकासाथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, …