कार्यालय समयमा भेटिँदैनन् कर्मचारी

काठमाडौं, जेठ १२ । सरकारका झन्डै एक तिहाइ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। २१ वटा सरकारी कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा १ सय ६ कर्मचारीले कार्यालय समय पालना नगरेको र २३ जनाले बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएको छ। सरकारले यही जेठ १ देखि कार्यालय समय बिहान साढे ९ देखि साँझ […]

सम्बन्धित सामग्री

कुलमानलाई तीन दिन कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारी

काठमाडौं, कार्तिक १९ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ९आधिकारिक ट्रेड युनियन०ले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा […]

कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा

रौतहट । भु तथा जलाधार ब्यबस्थापन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी लामो समय देखी नआउदा सेवाग्राही प्रभावित भएका छन् । सो कार्यालयका जिम्मेबार तहका कर्मचारी नै कार्यालयमा आउन छाडेपछि रौतहट लगायत ४ वटा जिल्लाका सेवाग्राही प्रभाबित भएका हुन् । सो कार्यालयका भु संरक्षण अधिकृत जिउत राउत अहिर आफै निमित्त कार्यालय प्रमुख बनेर आफै छुटी लिएर बसेका छन् […] The post कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

काठमाडौँ,८ भदौ । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ । कार्यालयमा कर्मचारी […]

१२ बजे कार्यालय आउँछन् अटेरी कर्मचारी

बागलुङ : बागलुङमा सरकारी कार्यालयका कर्मचारीहरुको मनपरी चल्ने गरेको पाइएको छ। उनीहरु हाकिमलाई समेत टेर्दैनन्। कार्यालय आउने जाने समय त झन् अझ गज्जबको छ।उनीहरु जति बेला कार्यालय आए पनि हुन्छ। सोमबार बिहान साढे १० बजे नापी कार्यालय बागलुङमा पुग्दा धेरै कर्मचारीका कार्यकक्ष खाली थिए। कार्यालयमा उपस्थित भएका कर्मचारीहरु पनि काममा थिएनन्।केही कर्मचारी समयमै आउने तर केही भने प्रायः ढिला नै आउने गरेको बुझियो। ११ बज्नै लाग्दा आएकी प्राविधिक फाँटकी कर्मचारी रमिला शर्माले प्रतिक्रिया नै दिन मानिनन्।य

जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव

राजविराज, २ फागुन: दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै […]

कर्मचारी संक्रमित भएपछि विराटनगरको मालपोत कार्यालय बन्द

विराटनगर, २ माघ । विराटनगरको मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारी संक्रमित भएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी दिँदै कार्यालयले एक सुचना जारी गरेको छ । सुचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान […]

यातायात कार्यालय ठूलो भर्‍याङबाट कर्मचारी र विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ। आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही...

केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, […]

कार्यालय समयमा उपरखुट्टी लाएर कर्मचारी मस्त निद्रामा

जनकपुरधाम : हिजो शनिबार धनुषाका एक मेयरले कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टा मालिस गराएको घटना भाइरल भएका बेला आज पुनः एक फोटोले चर्चा पाएको छ। सरकारी कार्यालयका कर्मचारी कार्यालय समयमै अफिसमै टेबुलमा खुट्टा राखेर घुम्ने मेचमा मस्त निदाइएको फोटोले अहिले सामाजिक सञ्जाल तातेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनुषामा सञ्चारकर्मी पुग्दा एक कर्मचारी मस्त निद्रामा भेटिए। सोधपुछ तथा मुआब्जा शाखाका योगेन्द्र यादव क