प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा मधुमेहका बिरामीको उपचार

दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ।

सम्बन्धित सामग्री

दीर्घरोगी आयुर्वेद उपचारतिर आकर्षित

लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित दीर्घरोगी आयुर्वेदिक उपचार रोज्न थालेका छन् । आयुर्वेदिक औषधीको असर (साइड इफेक्ट) एलोपेथिकभन्दा कम हुने गरेकाले दीर्घरोगीले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदिक उपचार रोज्न थालेका हुन् । प्रदेश सरकारले धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन गरेपछि त्यस्ता बिरामीलाई स्वास्थोपचार गराउन झनै सहज भएको छ । ज्येष्ठ नागरिकलगायत गम्भीर रोगको उपचारका लागि चिकित्सालय पुग्ने बढेका छन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ ।

आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार

नास्टद्वारा जारी सूचना अनुसार  १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको  हो।

आयुर्वेद उपचार पद्धतिमा बढ्दो आक्रषण, तर छैन जनशक्ति र उपकरण

आयुर्वेद उपचार पद्धतितर्फ आक्रषण बढ्दै गएपनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधिको अभाव हुने गरेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीले बताएका छन्।  लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा गरेको जिल्ला स्तरिय वार्षिक...

दाङमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ । आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले गरेको वृहत स्वास्थ्य शिविरमा एलोप्याथिक उपचार गर्दै आएका बिरामीहरुको उल्लेख्य सहभागिता थियो । आयुर्वेद पद्धतिबाट गरिने उपचारमा ग्रामीण क्षेत्रका बासीन्दालाई […]

धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू भएको छ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन यहाँका नागरिकले माग गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका–१३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । चिकित्सालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले […]

नरदेवी अस्पतालका निर्देशकको तजबिजमा ‘प्रोत्साहन भत्ता’ वितरण

आयुर्वेद चिकित्सालय (अस्पताल) नरदेवीका निर्देशक डा.प्रदीप केसीले आफ्नै तजबिजमा प्रोत्साहन भत्ता वितरण गर्दै आएको पाइएको छ । निःशुल्क उपचार व्यवस्था भनिएको अस्पतालमा विभिन्न शीर्षकमा बिरामीसँग शुल्क असुल्दै निर्देशक केसीले आफू निकट कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा रकम बाँडेको पाइएको हो ।प्रोत्साहन भत्ता वितरण गर्ने कुनै प्रावधान सो अस्पतालले नबनाए पनि करिब एक वर्षदेखि यसरी रकम वितरण हुँदै आएको कर्मचारीहरु बताउँछन् । २०७८ भदौ २९ गतेदेखि हालसम्म ६ पटक त्यस्तो रकम वितरण भइसकेको छ ।अस्पतालले जेठ

तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

दाङ - दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो । प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा...

आयुर्वेद चिकित्सालय नरदेवीमा एकीकृत चिकित्सा प्रणालीबाट कोरोना संक्रमितको उपचार

चिकित्सालयले एचडीयू सहितको आइसोलेसन सेन्टरमा आयुर्वेद चिकित्सा, एलोपेथी चिकित्सा प्रणाली, योग प्रणायाम, कपिङ थेरापी, फिजियोथेरापीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो।

आयुर्वेद चिकित्सालय नरदेवीमा आइसोलेसन

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]