धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू भएको छ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन यहाँका नागरिकले माग गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका–१३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । चिकित्सालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले […]