एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको किन्नारा ओभलमा टस जितेर भुटानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिले बलिङ गरेको नेपालले सुरूआती सफलता पाएको छ। तेस्रो ओभरको दोस्रो बलमा नेपालले भुटानको विकेट लिएको हो। नेपालका लागि नन्दन यादवले पहिलो विकेट लिए। यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५…