शेयर बजार घट्याे, पटक-पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

काठमाण्डाै – बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ ।  काठमाण्डौ – बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अङ्कले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अङ्कले घटे...

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार सामान्य बढ...

शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १८ वटा कम्पनीको शेयरमा सर्किट

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ । आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ । आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकार...

शेयर बजारमा सामान्य अंकको करेक्सन, धेरै समूहमा हरियाली, कारोबार साढेँ ४ अर्ब

काठमाडौं, मंसिर २९ । मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४ कायम भएर थामियो । बुधबार पनि कारोबार सुरु भएदेखि उच्च दरले उकालो लागेर २५ सय नजिक पुगेर झरेको हो । यस दिन कारोबार पनि केही […]

शेयर बजार बढेपछि सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द

२८ मंसिर, काठमाडौं । केही महिनादेखि लगातर घटेको शेयर बजारमा मंगलबार सकारात्मक सर्किट लागेको छ । शेयर बजारमा उच्च उछाल देखिए पछि सर्किट ब्रेकर लागेको हो । कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको हो । अब बजार ४० मिनेटका लागि बन्द भएको छ । यतिबेलासम्म १८६ कम्पनीको शेयर […]

मौद्रिक नीतिपछिको शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो

२० भदौ, काठमाडौं । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो । शेयर बजारको कारोबार गराउने जिम्मा पाएको […]

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

आज यी कम्पनीको सकरात्मक सर्किट लेभलमा कारोबार

काठमाडौं, १४ बैशाख । आज शेयर बजार ९२.४६ अंकले बढेर २५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको हो । नेप्सेको अनुसार आज  १० वटा कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भएको हो । आज अपर तामाकोशी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यस्तै, बिशाल बजार कम्पनीको ९ं९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ […]