शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

सम्बन्धित सामग्री

नेप्से : सुरुमा उछाल, कारोबार बन्द हुँदा १४ अङ्कको गिरावट

काठमाण्डाै – दुई पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको शेयर बजार परिसूचक नेप्से अन्तिममा ओरालो लागेर कारोबार बन्द भएको छ । बजार खुलेको दुई मिनेटभित्रै चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि बढ्न थालेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको शेयर बजार ...

शेयर बजार ६ प्रतिशतले घट्यो, ३ कम्पनीका लगानीकर्ताले मात्रै नाफा कमाए

काठमाण्डौ - शेयर बजार सोमबार ६ प्रतिशतले घटेको छ । बजार खुलेदेखि नै ओरालो लागेको शेयर बजारमा दुई पटकसम्म नकारात्मक सर्किट ब्रेक लागेपछि साढे १ बजे नै कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।  केही दिनदेखि उल्लेख्य सुधार भइरहेको शेयर बजार सोमबार भने ६ दशमलव ०४ प्रतिशतले ओरालो लागेको हो । बजा...