शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

मौद्रिक नीतिपछिको शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो

२० भदौ, काठमाडौं । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो । शेयर बजारको कारोबार गराउने जिम्मा पाएको […]

सर्किट ब्रेकपछि पुनः खुल्यो शेयर बजार

सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

जीवन विकाससहित १ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । विगत १ साता देखि घटिरहेको शेयर बजार परिसुचक नेप्से आज भने बढिरहेको छ ।२ बजेसम्मको कारोबारमा शेयर परिसुचक नेप्स करिब २६ अंकले बढ्दै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार जीवन लघुवित्त वित्तीय संस्था सहित करिब १३ वटा कम्पनी शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । जीवन लघुवित्त वित्तीय संस्थाको […]

नेप्से : सुरुमा उछाल, कारोबार बन्द हुँदा १४ अङ्कको गिरावट

काठमाण्डाै – दुई पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको शेयर बजार परिसूचक नेप्से अन्तिममा ओरालो लागेर कारोबार बन्द भएको छ । बजार खुलेको दुई मिनेटभित्रै चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि बढ्न थालेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको शेयर बजार ...

शेयर बजार घट्यो

बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ। बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो।

शेयर बजारमा उछाल, पटक-पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर  केही समय  बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो । आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो, दोस्रो पटक पाँच ...

शेयर बजारमा नकारात्मक ‘सर्किट ब्रेक’

काठमाण्डाै – शेयर बजारमा मङ्गलबार नकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको साढे १ घण्टामै शेयर बजार कारोबार मापक नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नकारात्मक सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको हो । १२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसूचक ७२ दशमलव ०३ अङ्कले घटेर १३ सय ६३ दशमलव ६६ अङ्कमा झरेको...