कर्णालीका सत्तारूढ दल निर्णायक छलफलमा

सुर्खेत : कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा आज गठबन्धनको बैठक सुरु भएको नेकपा  माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।डोल्पालगायत अन्य केही जिल्लामा समस्या भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए। रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्या देखिएको छ।सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइ गरेको अ

सम्बन्धित सामग्री

नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन - जनार्दन शर्मा

काठमाण्डाै – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखाना आवश्यक नभएको बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले याे दाबी गर्नुभएको हो । उपमहासचिव शर्माले अर्गानिक मल कारखाना भने आवश्यक रहेको औँल्याउनुभयो ।उहाँले भन्नुभयो, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपा...

सरकार गठनका लागि दलहरुको कसरत जारी

काठमाडौं । नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानका कारण सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका पछिल्ला छलफलहरु निष्पर्कमा पुग्न सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक भएका छलफलमा सरकारको नेतृत्व गर्ने विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएको छ । शुक्रबार साँझ भएको छलफलमा दुवैले पहिलो प्रधानमन्त्रीमा अडान […]

आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति एमालेले सुरु गर्‍याे : रिजाल

काठमाण्डाै – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठी प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इङ्गित गर्दै प्रधानमन्त्री छँदा जे भने पनि हुन्छ भन्ने किसिमका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर विना तुकका कुराहरू गरेको आ...

पदाधिकारी बैठकअघि शेखर कोइरालाले किन बोलाए छुट्टै बैठक ?

काठमाडौं, २६ माघ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन् । कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए । आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई […]

कांग्रेस पदाधिकारी छलफलमा जुट्दै : यस्तो छ गृहकार्य

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल गर्न लागिएको हो । दिउँसो बस्ने बैठकको स्थल भने टुंगो लागेको छैन । कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने...

सत्तारूढ दल र कानुनविद्‌बीच छलफल : बाझिएका कानुन संशोधन गर्न सुझाव

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धन र कानुनविद्बीच आगामी स्थानीय तहको निर्वाचन गर्ने कानुनी प्रावधान सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कानुनविद्हरूले नेपालको संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिनुभएको थियो । बैठकमा कानुनविद्हरूले स्थनीय तह निर्वाचन ऐन, २०७३ संविधानसँग बाझिएको देखिएकाले संशोधन गर्न सुझाव दिनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ […]

सभापतिको साझा उम्मेद्धवार तय गर्न पौडेल समूह आन्तरिक छलफलमा

काठमाडौं, १६ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । आसन्न १४औं महाधिवेशनमा आफ्नो समूहको तर्फबाट सभापतिको लागि साझा उम्मेद्धवार तय गर्ने तयारी भएको एक नेतलो जानकारी दिए । हिजोपनि यो समूहको बैठक बसेको थियो । हिजोको बैठक पौडेल निवासमा बसेपनि आज भने बत्तिसपुतलीस्थित् अनुपम फुडल्याण्डमा […]

रेल्वे विधेयक पास नहुने भएपछि अध्यादेश

काठमान्डाैं / राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा एक वर्षदेखि छलफलमा रहेको रेल्वे विधेयक संसद्बाट पारित नहुने भएपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । तर राष्ट्रियसभामा सत्तापक्षको बहुमत नपुगेपछि बिहीबारको बैठकका सम्भावित कार्यसूचीमा रेल्वे विधेयक फिर्ता गरिने विषय समावेश गरिएको छैन । बैठक बस्ने बेलासम्म बहुमत पुग्ने अवस्था आए मात्र त्यसलाई कार्यसूचीमा राख्ने सत्तारूढ दल नेकपा... The post रेल्वे विधेयक पास नहुने भएपछि अध्यादेश appeared first on Purbeli News.

संशोधन नभए पनि राजपा चुनावमा आउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नभए पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिने संकेत गरेको छ। सत्तारूढ दल र राजपाका प्रतिनिधि सम्मिलित कार्यदलमा भएको छलफलमा राजपाका नेतारूले यस्तो संकेत गरेका हुन्।