संशोधन नभए पनि राजपा चुनावमा आउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नभए पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिने संकेत गरेको छ। सत्तारूढ दल र राजपाका प्रतिनिधि सम्मिलित कार्यदलमा भएको छलफलमा राजपाका नेतारूले यस्तो संकेत गरेका हुन्।

सम्बन्धित सामग्री

पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते...

राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा आयोजित एकीकरण कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो ।जसपा नेपालमा विलय भएपछि राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको प्रतिक्रिया दिए । सो एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।अध्यक्ष उपेन्द्र

मधेसमा गठबन्धन दलको बैठक : राजपा र एमालेले जितेका पालिका बाँडफाँड गरिँदै

मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा एमालेले जितेको ३४ पालिकामा दाबी गरेपछि गठबन्धनको बैठक लम्बिएको हो । सोमबार भएको गठबन्धन दलको बैठकमा सबै दलले जितेको पालिकामा सो दलले नै लिने अनौपचारिक सहमति भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिव योगकुमार बरबरिया जी

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।   अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्त...

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।  अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा

उपेन्द्रले हाले महन्थलाई अर्को घेरा : हरिनारायण यादवले दर्ता गराए राजपा

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका हुन् ।जसपाको आधिकारिकता उपेन्द्र यादवलाई जाने सम्भावना बढेपछि महन्थ ठाकुर पक्षका नेताहरुले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेका थिए । त्यसको लागि कागजातहरु तयारी गरिरहेका थिए ।यसबीचमा यादवले बाजी मारे । महन्थ ठाकुरल

आजसम्म कार्यकारिणी समितिमा बहुमत नपुगे भोलि नै राजपा व्युँताउने महन्थको तयारी

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालको फुटको संघारमा पुगेको छ । पार्टीभित्र स्पष्ट दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने अर्को खेमाको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको छ भने यादव पक्षले कांग्रेस, माओवादी केन्द्र, […]

राजपा सरकारमा सहभागी हुने

काठमाडौं । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने संकेत गरेका छन्...