सरकार गठनका लागि दलहरुको कसरत जारी

काठमाडौं । नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडानका कारण सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका पछिल्ला छलफलहरु निष्पर्कमा पुग्न सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक भएका छलफलमा सरकारको नेतृत्व गर्ने विषयमा सहमति नहुँदा निष्कर्षविहीन भएको छ । शुक्रबार साँझ भएको छलफलमा दुवैले पहिलो प्रधानमन्त्रीमा अडान […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारका लागि माधव नेपाल पक्षलाई पर्खिंदै देउवा–प्रचण्ड

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारी समेत गठबन्धन दललाई दिएको छ । यससँगै अब नेपाल पक्ष विनाको सरकार गठन हुने भएको छ । यद्यपि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल पक्षलाई जसरी पनि सर...