शुक्रबारदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैः बहिष्कार र निगरानीले आयोजक दबाबमा

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले शीतकालीन ओलम्पिकबाट विश्वका नरम शक्तिको जित हुने आशा गरे तापनि कूटनीतिज्ञको बहिष्कार, विश्वका ठूला राष्ट्रको निगरानी र चेतावनीले आयोजक राष्ट्रलाई समस्या उत्पन्न गरिरहेको छ। क्यानाडा, बेलायत अमेरिका र अस्ट्रेलियालगायत १२ ...

सम्बन्धित सामग्री

अस्ट्रिया : तिब्बतीहरूले बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न माग गर्दै र्‍याली

सेभ तिब्बत सङ्गठनले मानवअधिकार उल्लङ्घनको आरोपमा सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न अस्ट्रियामा र्‍याली निकालेको छ।

शीतकालीन ओलम्पिक सुरु हुँदै

काठमाडौं : चीनमा आजदेखि शीतकालीन ओलम्पिक आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ।शीतकालीन ओलम्पिकको २४औं संस्करण चिनियाँ राष्ट्रपति सि जिन फिङले उद्घाटन गर्नेछन्।  ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायत विभिन्न देशका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्। भारतले भने कुटनीतिक बहिष्कार गर्ने भएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। कुटनीतिक रुपमा बहिष्कार गरेपन

चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै : भारतले पनि कुटनीतिक रुपमा बहिष्कार गर्ने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए प...

शीतकालीन बेइजिङ ओलम्पिक भारतद्वारा कूटनीतिक बहिष्कार

आफूविरुद्ध युद्ध गरेका कमान्डरले टर्च रिले गरेपछि भारतले शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेको छ। चीनमा शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु हुँदै छ।अन्तिम समयमा भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भएका छन्। भारतीय विदेश मन्त्रालयले बिहीबार उद्घाटन र समापनमा सहभागी नहुने निर्णय गरेको हो।मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ओलम्पिक उद्घाटनमा चीनले राजनीति गरेको आरोप लगाएका छन्।२०२० मा भएको गलवान घाँटीमा भएको संघर्षका क्रममा सहभागी चिनियाँ सैनिक की फाबाओले बुधबार ओलम्पिक टर

उइगर ‘नरसंहार’ ले ओलम्पिकमा चीनलाई असर

एजेन्सी, १८ माघ । चीनले विगत लामो समयदेखि दक्षिणी प्रान्त सिन्जियाङमा रहेका उइगरहरुमाथि नरसंहार गरेको भन्दै आलोचना भइरहेको छ। मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चीनको बेइजिङ ओलम्पिक बहिष्कार गर्ने देशहरु पनि देखिएका छन्। तर, केही मुलुकहरुले भने चीनको नरसंहारलाई आँखा चिम्लिएका छन् । उइगर र अन्य मानव अधिकार कार्यकर्ताहरूले चीनले आयोजना गरेको बेइजिङ शीतकालीन ओलम्पिक […]

अमेरिकालाई चीनकाे चेतावनी : ‘शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

काठमाण्डाै – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ ।  चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।  चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ ।  ...

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको...

चीनले आयोजना गर्ने शीतकालीन ओलम्पिक अमेरिकाले बहिष्कार गर्न सक्ने

चीनको मानवअधिकार रेकर्डका विषयमा आपत्ति जनाउँदै अमेरिकाले बेइजिङको आयोजनामा हुन लागेको शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्न मन बनाएको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार त्यसको पुष्टि गरेका हुन् ।  अल्पसंख्यक मुसलमानहरूका विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अमेरिकाले यो कदम चाल्न खोजेको हो ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको बैठकअघि ओलम्पिक बहिष्कार सम्बन्धी प्रश्न सोधिएको थियो र बाइडनले यसमा विचार गरिरहेको बताए ।  कूटनीतिक बहिष्कार भन्नाले फेब्रुअरी महिनामा हुन ...