अस्ट्रिया : तिब्बतीहरूले बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न माग गर्दै र्‍याली

सेभ तिब्बत सङ्गठनले मानवअधिकार उल्लङ्घनको आरोपमा सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न अस्ट्रियामा र्‍याली निकालेको छ।

सम्बन्धित सामग्री

चीनमा हुने शीतकालीन ओलम्पिक स्थगित गर्न माग

म्युनिख, जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।  अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।