उइगर ‘नरसंहार’ ले ओलम्पिकमा चीनलाई असर

एजेन्सी, १८ माघ । चीनले विगत लामो समयदेखि दक्षिणी प्रान्त सिन्जियाङमा रहेका उइगरहरुमाथि नरसंहार गरेको भन्दै आलोचना भइरहेको छ। मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चीनको बेइजिङ ओलम्पिक बहिष्कार गर्ने देशहरु पनि देखिएका छन्। तर, केही मुलुकहरुले भने चीनको नरसंहारलाई आँखा चिम्लिएका छन् । उइगर र अन्य मानव अधिकार कार्यकर्ताहरूले चीनले आयोजना गरेको बेइजिङ शीतकालीन ओलम्पिक […]