उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ । भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् । समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए […]

सम्बन्धित सामग्री

‘ह राम पण्डित’ मञ्चन हुँदै

स्वर्गीय भैरव अर्यालले लेखेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ। निर्देशक बारत लिम्बूले निर्देशन गर्नुहुने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा तयार गरिरहेको छ।...

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क

‘सबैभन्दा बढी श्रम शोषणमा पर्ने साहित्यिक स्रष्टा हुन् भैरव अर्याल’

भैरव अर्याल नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका प्रमुख धरोहर थिए । ललितपुरको कुपण्डोलमा १९९३ असोज ५ गते जन्मिएका उनी साहित्यमा मात्र नभएर नेपाली पत्रकारितामा पनि उत्तिकै सिद्धहस्त थिए । नेपालीमा एमए र संस्कृतमा मध्यमासम्म अध्ययन गरेका अर्यालले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । गोरखापत्रको सम्पादन समूहमा रहेर काम गर्नुका साथै मधुपर्क साहित्यिक पत्रिकालाई स्तरीय बनाउन उनले निकै ठूलो योगदान गरेका थिए । भैरव अर्याल, रमेश विकल र म रोचक घिमिरे मिलेर रचना पत्रिकाको प्रकाशन पनि सुरु

कवि सिम्खडाको एकल कविता वाचन

काठमाडौँ- भैरव अर्याल स्मृति पुस्तकालयको आयोजनामा शनिबार श्रीकृष्ण सिम्खडाको एकल कविता बाचन भएको छ । कार्यक्रममा कलाकार, कवि तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले आफ्ना काविताहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि कवि तथा कलाकार शैलेन्द्र सिम्खडाले चोटिलो व्यंग्य प्रस्तुत गरेका थिए। प्रमुख अतिथि शैलेन्द्रले भाइ श्रीकृष्णको एकल कविता बाचनमा भाइलाई हौसला तथा शुभकामना दिन आफू […]

जो पाखण्डको सख्त विरोध गर्थे

अहिले नेपाली साहित्यमा हास्यव्यङ्ग्य युग सकिएको हो कि भन्ने लक्षण देखा परेको छ । त्यो लक्षण देखा पर्नु भनेको हास्यव्यङ्ग्य लेखक वा लेखन नदेखिनु हो । यौटा युग थियो भैरव अर्याल, वासुदेव लुईंटेल, केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाण्डेजस्ता होनहार प्रतिभाहरूले हास्यव्यङ्ग्य नेपाली साहित्यमा मौलाएको थियो । हरेक वर्ष हुने गाइजात्रा महोत्सवको पनि ठूलो भुमिका […]

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे राकुपा बाल वाङ्मय पुरस्कार

हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ। केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्।...

भैरव अर्याल पुरस्कार धुर्मुस—सुन्तलीलाई

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई यो वर्षको भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । धुर्मुस–सुन्तली हास्यकलाकार मात्र नभई बहुआयामिक व्यक्तित्व भएको बताउँदै मुलुक परिवर्तनका निम्ति धुर्मुस र सुन्तलीजस्ता हजारौं मानिसको आवश्यकता रहेको उल्लेख गरिन ।

धुर्मुस—सुन्तलीलाई भैरव अर्याल पुरस्कार

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई शनिबार एक समारोहमा भैरव अर्याल स्मृति सम्मान पुरस्कार प्रदान गरिएको छ । सिस्नुपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यग्यकार भैरव अर्यालेको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

धुर्मुस–सुन्तलीलाई भैरव अर्याल

सिस्नोपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने भएको छ ।