हास्यव्यङ्ग्य पुरस्कार स्थापना

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।

सम्बन्धित सामग्री

कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।

हास्यव्यङ्ग्य पुरस्कार स्थापना - NepaliPatra

काठमाडौँ । हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ । हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत […]

‘पद्मा- श्याम गोतामे पुरस्कार’ पाँडेलाई

काठमाडौँ– नेपाली हास्यव्यङ्ग्य साहित्यका एक धरोहर बरिष्ठ हास्यव्यङ्ग निबन्धकार श्याम गोतामे र उनकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा- श्याम गोतामे पुरस्कार’ बरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ । नगद एक्काईस हजार पुरस्कार राशि रहेको उक्त पुरस्कार पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार एक […]

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ । भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् । समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए […]

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क

भैरव अर्यालको साहित्यिक योगदानबारे चर्चा

नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रतिभा भैरव अर्यालको ८६ औँ जन्मजयन्ती मनाइएको छ । मंगलबार राजधानीमा भैरव पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको बताए ।नेपाली साहित्य बाहेक पत्रकारिताको क्षेत्रमा पनि अर्यालको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो । अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले  राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे ।कार्यक्रममा वरिष्ठ साहित्यकार तथ

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

१२ भदौ, काठमाडौं । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कार शुक्रबार राजधानीमा वितरण गरिएको छ । २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरिएको छ । त्यस्तै २०७७ सालको हास्यव्यङ्ग्य अभिनय तर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरिएको छ । यी दुवै पुरस्कारको राशी एक लाख […]

वासुदेव -विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरूवितरण गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरी २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार  शशि शाहलाई प्रदान गरिएको...

जन्मदिनमा साहित्यकार पाँडेले घोषणा गरे राकुपा बाल वाङ्मय पुरस्कार

हास्यव्यङ्ग्यकारका रूपमा पाँडेको योगदान नेपाली साहित्यमा विशिष्ट रहेको छ। केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतामे आदि प्रवृतिका स्रष्टाहरूकै निरन्तरतामा पाँडेले थुप्रै कृतिहमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन्।...

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजले ०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ ।समाजको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । दुवै पुरस्कारको राशी जनही नगद रु. दश हजार र सम्मानपत्र रहेको छ ।यसैगरी […]