भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क

सम्बन्धित सामग्री

धुर्मुस–सुन्तलीलाई भैरव अर्याल

सिस्नोपानी नेपाल र साहित्य संगम मकवानपुरले हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति पुरस्कार धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने भएको छ ।