अमेरिकामा जनताको शासन छैन

अमेरिकी संघीय सरकार अमेरिकामा होइन, विश्वमाथि शासन गर्न खोज्छ । विश्वभर हैकम चलाउने प्रक्रियामा अमेरिकाको आन्तरिक लोकतन्त्र ओझेलमा परेको छ ।  अमेरिकी लेखक एडवार्ड बेल्लामीको सन् १८८८ मा प्रकाशित आदर्शाेन्मुख उपन्यास...

सम्बन्धित सामग्री

शासन र संविधानबाट जनता शोषित : महतो

वर्तमान शासन र संविधानबाट जनता शोषित भएको राजेन्द्र महतोले बताएका छन्।

‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’

काठमाडौँ– काठमाडौँमा ‘विधिको शासन, पारदर्शीता र सहभागिता : फिन्डल्याण्डको प्ररिप्रेक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको होटल प्यागोडामा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विधिको शासन सर्वकालीन र संसारभरी चाहिने विषय रहेको बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मानव जातिले सभ्यताका बाटो अपनाउँदै गर्दा व्यक्तिले नभई कानूनले शासन गर्नुपर्ने उल्लेख गरे । कार्ययक्रमा नेपाल कानून […]

प्रविधि शासन : चिन्ता कि चिन्तन !

विषय प्रवेश: शासन भनेको त्यस्तो प्रक्रिया हो जसले सङ्गठित समाजको कानुन, मूल्य-मान्यता,मापदण्ड, शक्ति वा भाषा मार्फत सामाजिक प्रणाली (परिवार, जाति-जनजाति, औपचारिक वा अनौपचारिक सङ्गठन, निश्चित क्षेत्र वा सो बाहिर) मा अन्तरक्रिया गर्ने गर्दछ । यो कुनै पनि राज्यको सरकारद्वारा, बजार वा नेटवर्कद्वारा गरिन्छ। शासन एक सामूहिक समस्यामा संलग्न पात्रहरूबिचको निर्णय हो जसले सामाजिक मान्यता र […]

लोकतन्त्र, सरकार र शासन

शासन गर्ने अंगहरू र पदाधिकारीहरूबाट विभिन्न प्रकारका नीतिहरूको निर्धारण गरी त्यस्ता नीतिहरूको कार्यान्वयन गर्दा निरन्तर रूपमा अनुगमन गर्ने र विभिन्न शक्ति समूहहरूका बीच सन्तुलित सम्बन्ध कायम गर्दै संगठनको प्रगतिको दिशामा अघि बढ्ने कार्यलाई शासन भनिन्छ । कुनै पनि निकाय, संस्था वा समूहमाथि अधिकारप्राप्त व्यक्तिद्वारा गरिने नियन्त्रणलाई शासन गर्नु भनिन्छ । यो मानव सभ्यताको प्रारम्भसँगै विकसित […] The post लोकतन्त्र, सरकार र शासन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्यायपालिकासँग भागवण्डा गरेर शासन चलिरहेको छ : मैनाली

काठमाडौं : नेकपा मालेका महासचिव सिपी मैनालीले अहिले न्यायपालिकासंग भागवण्डा गरेर शासन चलिरहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै मैनालीले यसले शक्ति पृथकीकरणको सिद्धान्तमा नै प्रश्न खडा गरेको बताए। ‘हिजो सत्तापक्षले प्रमुख प्रतिपक्षसँग भागवण्डा गरेर शासन चलाउँथ्यो, आज न्यायपालिकासँग भागवण्डामा गरेर शासन चलिरहेको छ।’ उनले भने, ‘न्यायपालिकाले कार्यकारीसँग भागवण्डा लिन्छ र न्याय गर्छ भने त्यो निश्पक्ष होला? हुँदैन।’&n

शासन गर्ने भए चुनाव लड्न आऊ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् ।बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रविरुद्धमा नलाग्न चेतावनी दिए । उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन् […]

वातावरणमैत्री स्थानीय शासन ल्याइँदै

काठमाडौं, साउन १२ । सरकारले सबै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनमा ल्याउन लागेको छ । वातावरणमैत्री समाज सिर्जना गरी स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै चरणबद्ध रूपमा सबै नगरपालिका, गाउँपालिका, वडा, बस्ती र घरपरिवारमा वातावरणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न लागिएको हो । यससम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा […]

आदेशकै भरमा शासन

प्रधानमन्त्री ओलीको शासन शैली प्रायः प्रश्नहरूको घेरामा पर्ने गरेको छ । जब उनी केही बोल्छन् त्यतिवेला पनि र जब उनी केही निर्णय गर्छन् त्यतिवेला पनि प्रश्नहरू उठिरहेकै हुन्छन् । ०७४...

बाघको शासन

बाघको शासन र साम्राज्य रहेसम्म निर्धाहरुको बलिवेदी चलिरहन्छ हराउनेछ दया माया र संवेदना यहाँ फूल फुल्नुको कुनै अर्थ रहने छैन ऋतु परिवर्तनले कुनै आशा दिलाउने छैन त्रासदीको आर्तनाद भित्र, बाघमात्रै देखिनेछ।