लोकतन्त्र, सरकार र शासन

शासन गर्ने अंगहरू र पदाधिकारीहरूबाट विभिन्न प्रकारका नीतिहरूको निर्धारण गरी त्यस्ता नीतिहरूको कार्यान्वयन गर्दा निरन्तर रूपमा अनुगमन गर्ने र विभिन्न शक्ति समूहहरूका बीच सन्तुलित सम्बन्ध कायम गर्दै संगठनको प्रगतिको दिशामा अघि बढ्ने कार्यलाई शासन भनिन्छ । कुनै पनि निकाय, संस्था वा समूहमाथि अधिकारप्राप्त व्यक्तिद्वारा गरिने नियन्त्रणलाई शासन गर्नु भनिन्छ । यो मानव सभ्यताको प्रारम्भसँगै विकसित […] The post लोकतन्त्र, सरकार र शासन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रदेश सरकार नैतिक रूपमा इमान्दार भएर काम गर्छ: मुख्यमन्त्री कार्की – देशसञ्चार

विराटनगर- प्रदेश १ का सांसदहरूले लोकतन्त्र बलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन्। राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’

अर्थतन्त्रलाई स्थानीय चुनावको राहत

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकमा निर्धारित समयमा हुने निर्वाचनले लोकतन्त्र बलियो बनाउँछ नै, साथै अर्थतन्त्रलाई पनि यसले भरथेग गर्छ । सरकारले चालू आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउँदा उत्साहका साथ ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । कोरोना कहरको दोस्रो लहरपछि अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको कारण सरकार उत्साहित हुनु स्वाभाविक […]

लोकतन्त्र, निर्वाचन र सरकार

लोकतन्त्र जनताको शासन हो । जनताले आफूले चुनेका प्रतिनिधिहरूमार्फत शासन गर्छन् । जनताले निश्चित अवधिमा दलहरूको मूल्यांकन गरी जनादेश दिने गर्छन् ।

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए । ‘दुई महिनादेखि […] The post सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अमेरिकामा जनताको शासन छैन

अमेरिकी संघीय सरकार अमेरिकामा होइन, विश्वमाथि शासन गर्न खोज्छ । विश्वभर हैकम चलाउने प्रक्रियामा अमेरिकाको आन्तरिक लोकतन्त्र ओझेलमा परेको छ ।  अमेरिकी लेखक एडवार्ड बेल्लामीको सन् १८८८ मा प्रकाशित आदर्शाेन्मुख उपन्यास...

सर्वोच्चको फैसलापछि देउवाको प्रतिक्रिया : लोकतन्त्र र विधिको शासन जोगियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको बताएका छन्।  सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् ।  यस्तै उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए ।  सर्वोच्च अदालतले आज प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । साउन ३ भित्र प्रतिनिधि सभा अधिवेशन बोलाउन र त्यस...

सरकार निर्माणको विषयमा देउवाले भने : हामी पाँच दल मिलेर सल्लाह गर्दैछौं

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णय निष्पक्ष भएको बताएका छन्। देउवा निवास बुढानीलकण्ठमा संचारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अदालतको निर्णयले नेपालको प्रजातान्त्रिक पद्धतिलाई जोगाएको तर्क गरेका हुन्। 'यो निष्पक्ष छ। धम्कीले डराउँदैनौं। नेपालमा प्रजातन्त्र जो लोकतन्त्र भन्छौं, हामीहरु विधिको शासन हुन्छ,' देउवाले भने। सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई दिनभित्र नेपाली…

सरकार लोकतन्त्र उल्ट्याउन लागेको कांग्रेस नेता पौडेलको आरोप :: Pahilopost.com

दिपायल: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले वैधानिक रुपमा लोकतन्त्र उल्ट्याउनका लागि विभिन्न विधेयक संसदमा अगाडि बढाएको बताएका छन्। नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्न शक्तिका हात गएकाले आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको

‘खुला शासन नभइ लोकतन्त्र बलियो हुँदैन’

प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।