बाघको शासन

बाघको शासन र साम्राज्य रहेसम्म निर्धाहरुको बलिवेदी चलिरहन्छ हराउनेछ दया माया र संवेदना यहाँ फूल फुल्नुको कुनै अर्थ रहने छैन ऋतु परिवर्तनले कुनै आशा दिलाउने छैन त्रासदीको आर्तनाद भित्र, बाघमात्रै देखिनेछ।