काठमाडौँ– काठमाडौँमा ‘विधिको शासन, पारदर्शीता र सहभागिता : फिन्डल्याण्डको प्ररिप्रेक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको होटल प्यागोडामा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विधिको शासन सर्वकालीन र संसारभरी चाहिने विषय रहेको बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मानव जातिले सभ्यताका बाटो अपनाउँदै गर्दा व्यक्तिले नभई कानूनले शासन गर्नुपर्ने उल्लेख गरे । कार्ययक्रमा नेपाल कानून […]