नेपाल र भारतको खेलका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ […]

सम्बन्धित सामग्री

नेपाल र यूएईबीचको खेल हेर्न भोलि टिकट नचाहिने

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, […]

नेपाल र पाकिस्तान मैत्रीपूर्ण खेल – डिजिटल वालेटबाट टिकट किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच बुधबार हुने मैत्रीपूर्ण खेलका लागि डिजिटल वालेटमार्फत टिकट किन्न मिल्ने बताइएको छ । टिकट विक्रीको जिम्मा पाएको फुटलस भिलेजका निर्देशक थमन भुसालले सोमबार विज्ञप्ती जारी गर्दै खेलको टिकट डिजिटल वालेट कम्पनी खल्ती, इसेवा र आइएमइ पेबाट किन्न सकिने बताएका छन् । दशरथ रंगशालामा खेल बुधबार […]

नेपाल–पाकिस्तानबीचको खेलमा भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गर्दै भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने बताएको हो ।एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत ह

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ सेवा

नेपाल एयरलाइन्सले दसैंको अवसरमा अनलाइनमार्फत टिकट बुकिङ सेवाको सुरुवात गरेको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागु हुने गरी सेवा सञ्चालनमा ल्याएको हो ।सेवा सञ्चालनमा आएसँगै यात्रुहरूले विश्वकको जुनसुकै ठाउँबाट पनि निगमको वेबसाइट (त्रिपल डब्लु डक नेपाल एयरलाइन्स डटकम डटएनपी) मा गरेर आफ्नो गन्तव्यका लागि अनलाइनबाट टिकट बुकिङ गर्न सक्नेछन् । दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, […]

अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने

नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ । निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो । विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन् । यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा...

नेपाल एयरलाइन्सले सुरु गर्‍याे अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट काट्ने सेवा

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएकाे छ । जसकाे लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हाे । उहाँले भन्नुभयाे,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको […]

नेपाल एयरलायन्सको टिकट अब अनलाइनबाटै

काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो उडान सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवा मार्फत संसारभरका यात्रु

नेपाल वायुसेवा निगमद्वारा अनलाइन टिकट बुकिङ शुरु

नेपाल वायुसेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको  छ । यस सेवाबाट यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट डब्लु डब्लु डब्लु डट नेपाल एयरलाइन्स डटकम डट एनपीबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवा मार्फत

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ ।