नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ ।

सम्बन्धित सामग्री

अब सबै सरकारी अस्पतालमा 'टाइम कार्ड' लागू हुने, टिकट पनि अनलाइनबाटै काट्न पाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ ।  मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नेसमेत कार्ययोजनामा उल्लेख गरेको छ । यस्तै कार्ययोजनामा सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने भनिएको छ । सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्ने स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ । यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।  कार्ययोजनामा ‘मेक इन नेपाल’को मर्मअनुरूप आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरू स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।  एक चिकित्सक एक स्वास्थ्यकर्मी यस्तै कार्ययोजनामा एक चिकित्सक एक स्वास्थ्यकर्मी कार्यक्रम अघि सारिने उल्लेख गरिएको छ । मन्त्रालयले तीन ठूला अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने योजना अगाडि बढाएको छ ।   कार्ययोजनामा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गरिनेछ । यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गरिने कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै कार्ययोजनामा मौजुदा अस्पताल विकास समिति गठन आदेशहरूलाई प्रतिस्थापन गर्ने गरी सङ्घअन्तर्गतका सबै अस्पतालहरूलाई परिचालन गर्ने एकीकृत अस्पताल विकास समिति गठन आदेश तर्जुमा गर्ने भनिएको छ । -रासस

अब नेपाल एयरलाइन्सका टिकट पनि अनलाइनबाटै

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था शुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने भएका छन् ।

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्ने व्यवस्था सुरु

काठमाडौं ।  नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने

काठमाडौं।नेपालमा एकैदिन १०५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।दसैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ।मनास्लु आधार शिविरमा हिमपहिरो जाँदा १२ जना घाइते भएका छन्।अबदेखि नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट अनलाइनबाटै पाइने भएको छ।बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन्।

अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने

नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ । निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो । विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन् । यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा...

नेपाल एयरलाइन्सले सुरु गर्‍याे अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट काट्ने सेवा

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएकाे छ । जसकाे लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हाे । उहाँले भन्नुभयाे,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको […]

नेपाल एयरलायन्सको टिकट अब अनलाइनबाटै

काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो उडान सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवा मार्फत संसारभरका यात्रु

अब निगमको आन्तरिक उडानको टिकट अनलाइनबाटै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आइतबार बाट ‘अनलाइन टिकेटिङ’ प्रणाली सुरु गरेको छ । निगमले यसअघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको अनलाइन टिकेटिङ सुरु गरेको थियो ।

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् ।

नेपाल वायुसेवा निगमको टिकट अब अनलाइनबाटै

साउन २ । नेपाल वायुसेवा निगम आइतबारदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको...