नेपाल र यूएईबीचको खेल हेर्न भोलि टिकट नचाहिने

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, […]

सम्बन्धित सामग्री

नेपाल र भारतबीचको खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिए

एजेन्सी – नेपालले दुई सातापछि एसिया कपमा भारतसँग खेल्ने खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिएका छन् । नेपाल र भारतबीचको खेल श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । उक्त रंगशालाको दर्शक क्षमता ३५ हजार छ । पाकिस्तान क्रिकेट बोर्डले बिक्रीमा राखिएका भिभिआईपी लेभल बी र ए दुबैका टिकट सकिएको जनाएको छ । […] The post नेपाल र भारतबीचको खेलको भिभिआईपी र भिआईपी सबै टिकट सकिए first appeared on हाम्रो खेलकुद.

भोलि हुने नेपाल र यूएईबीचको खेल नि:शुल्क हेर्न पाइने

काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट काटेका दर्शकलाई पहिलो प्राथमिकतामा राखेर बाँकी रहेको टिकट अन्य दर्शकलाई नि:शुल्क उपलब्ध गराइने भएको छ । नेपालविरुद्ध यूएईले भोलि २७.३ ओभरबाट आफ्नो ब्याटिङ थाल्नेछ । […]

नेपाल र पाकिस्तान मैत्रीपूर्ण खेल – डिजिटल वालेटबाट टिकट किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच बुधबार हुने मैत्रीपूर्ण खेलका लागि डिजिटल वालेटमार्फत टिकट किन्न मिल्ने बताइएको छ । टिकट विक्रीको जिम्मा पाएको फुटलस भिलेजका निर्देशक थमन भुसालले सोमबार विज्ञप्ती जारी गर्दै खेलको टिकट डिजिटल वालेट कम्पनी खल्ती, इसेवा र आइएमइ पेबाट किन्न सकिने बताएका छन् । दशरथ रंगशालामा खेल बुधबार […]

पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल हेर्ने एकजना दर्शकलाई विश्वकपको टिकट

काठमाडौं : आगामी ३० कात्तिकका लागि तय भएको नेपाल-पाकिस्तान मैत्रीपूर्ण फुटबल हेर्ने एकजना भाग्यशाली दर्शकले कतार विश्वकपको टिकट पाउने भएका छन्।अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण गरेको छ। एन्फाले टिकटको मूल्य साधारणतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रूपैयाँ राख्दा भिआइपीतर्फको प्राइम लोकेशनमा ८० दर्शकका लागि ५ हजार टिकट मूल्य निर्धारण गरेको छ।५ हजार खर्च गरेर खेल हेर्न पुग्ने दर्शकलाई नेपाली राष्ट्रिय टिमको जर्सी र सामान्य खानपिनको व्यवस्था गरिन

नेपाल–पाकिस्तानबीचको खेलमा भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गर्दै भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने बताएको हो ।एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत ह

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल – टिकट मुल्य १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने मैत्रीपूर्ण खेल दशरथ रंगशाला पुगेर हेर्नका लागि दर्शकले १ हजार वा ५ सय रुपैयाँको टिकट किन्नु पर्नेछ । नेपाल र पाकिस्तानबीच मंगलबार साँझ ५ बजे सुरु हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय […]

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ ।  एन्फाका महासचिव किरण राईका अनुसार ब

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ। खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष…

नेपाल र भारतको खेलका लागि टिकट दर तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ […]

नेपाल–भारत मैत्रीपूर्ण खेलका लागि ५१ सय टिकट बिक्यो

नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ५१०० वटा टिकट बिक्री भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिए । ‘कोभिडको दौरानमा पनि दर्शकसहित खेल खेलाउने मौकाका रूपमा यसलाई हेरिएको छ ।  स्वास्थ्य मन्त्रालय र फिफाको प्रोटोकल पूर्ण पालना भएको छ’, उनले भने, ‘खेल हेर्नका लागि दुवै डोज खोप लगाएको हुनुपर्नेछ। यही अवस्थाम