नेपाल–पाकिस्तानबीचको खेलमा भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा एक जना भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गर्दै भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने बताएको हो ।एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत ह

सम्बन्धित सामग्री

फ्लोरिडाका भाग्यशाली विजेताले जिते १.५८ बिलियनको मेगा मिलियन्स ज्याकपट

मंगलबारको अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट फ्लोरिडाका भाग्यशाली विजेताले जितेका छन् ।   जसमा विजयी संख्याहरु ३२, १९, १३, ३३, २० रहेका छन् भने गोल्ड मेगाबल १४ रहेको छ । विजयी टिकट ज्याक्सनभिल नजिकै उत्तरी फ्लोरिडाको नेप्च्युन बीचको सुपरमार्केटमा बेचिएको थियो। अमेरिकामा  मंगलबार खोलिएको मेगा मिलियन्स ज्याकपट अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो हो ।  लगभग […]

क्यालिफोर्नियामा २ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै मुद्दा

क्यालिफोर्नियाका एक व्यक्तिले आफूबाट २ दशमलव ०४ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दामा बादी जोस रिभेराले आफूले भाग्यशाली लोटरी टिकट अल्टाडेनाको जो सर्भिस सेन्टरबाट नोभेम्बर ७ मा किनेको दावी गरेका छन् । आफूलाई रेगी भनेर चिनाउने व्यक्तिले त्यस दिन उनीबाट पावरबलको टिकट चोरेको रिभेराको दावी […]

रु. १ मा हवाई टिकट प्राप्त गर्न सकिने ‘आईएमई पे’को चुनाव लक्षित अफर

काठमाडौं । ‘आईएमई पे’ले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आईएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद […]

नेपाल र पाकिस्तानबीचको खेल हेर्ने एक भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य निर्धारण गरिएको जनाएको छ।

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । खल्ती मार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म मात्र लागू हुनेछ। यसअघि पनि  भाद्र १९ २०७९ देखि असोज १८ सम्म दसैँ समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली विजेताले स्मार्टफोन प्राप्त गरेका थिए। यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक

खल्तीले फेरी ल्यायो एक रुपैयाँमा हवाई टिकट र आइफोन जित्ने मौका

काठमाडौं । खल्तीले हवाई टिकट बुकिङमा आफ्नो एकदमै सफल मानेको योजना ‘रुपैयाँ –१ को फ्लाइट टिकट’ अफर पुन : ल्याएको छ। यो योजना अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले एक रुपैयाँमा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन–१३ जित्ने मौका समेत रहेको छ […]

खल्तीले फेरि ल्यायो १ रुपैयाँमा उडान टिकट र आईफोन १३ जित्ने अफर

खल्तीले फ्लाइट बुकिङमा ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र । यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्य हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३  जित्ने मौका समेत रहेको कम्पनीले जनाएको छ । यति मात्र नभइ खल्तीबाट पहिलो फ्लाइट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यासब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गरि आफ्नो पहिलो फ्ल

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]

डिशहोमको भाग्यशाली दुई विजेता घोषणा

काठमाडौं, कात्तिक २२ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । हालै गरिएको लक्की […]