अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने

नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ । निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो । विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन् । यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा...

सम्बन्धित सामग्री

खल्तीबाटै अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट खरिद गर्न सकिने

खल्तीबाटै अरिजित सिंहको लाईभ म्युजिकल शोको टिकट खरिद गर्न सकिने भएको छ । नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाईभ शोको टिकट सबैले सजिलै खल्तीमार्फत किन्न सक्नेछन् ।  अहिले बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२० - २०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको...

आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका एजेन्टमार्फत हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । कम्पनीले देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्ससँग यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई...

आइएमई एजेन्टमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकट किन्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार (एजेन्ट)मार्फत अन्तर्राष्ट्रिय टिकट काट्न पाइने भएको छ । कम्पनीका अनुसार यात्रुहरुले एजेन्टमार्फत सजिलै टिकट खरिद गर्न पाउनेछन् । कम्पनीले आइएमई एजेन्ट पोर्टलमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सकिने व्यवस्था समेत मिलाएको जनाएको छ । यसबाट समग्र पर्यटन उद्योगको विकास र प्रवर्द्धन हुने […]

खल्तीबाट बसको टिकट काट्दा स्मार्टफोन जित्ने मौका

अनलाइन भुक्तानी वालेट खल्तीले बस टिकट खरिदमा स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ । कम्पनीले बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये २ जनालाई स्मार्टफोन दिने भएको हो ।यो अफर २७ असोजदेखि २६ कात्तिकसम्म लागू हुने खल्तीले जनाएको छ । यसअघि पनि कम्पनीले गत १९ भदौ ेखि १८ असोजसम्म दसैंको समयमा बस टिकट खरिदमा यही अफर ल्याएको […]

अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र वेव साइट वा खल्ति एपबाट सजिलै टिकट खरिद गर्न सक्ने भएका हुन् । खल्ति एपबाट प्रयोगकर्ताले ५० सेकेन्डभित्र सिनेमाको टिकट खरिद गर्न सक्ने सेवा प्रदायकको […]

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्न सकिने

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन्

मात्र १ रुपैयाँमा हवाई टिकट, कहाँबाट खरिद गर्ने ?

काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सयसम्मको क्यास ब्याक पनि पक्का पाउने भएका छन् । यसका साथै दैनिक एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् । खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा १ रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर

खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले  रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर कार्यान्वयनमा ल्याएको छ। कम्पनीले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको हो। यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ।

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् । निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल […]