काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहालले संविधान लोकतन्त्र विरोधीहरुबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका दाहालले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभामा संविधान रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनुपरेको […]