बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट

बैतडी – बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदै छ। निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन्। जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ। १० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने २ भोट नेकपा माओवादी […]