स्थानीय तह निर्वाचन २०७४ मा काठमाडौँ महानगरपालिकामा एमाले र राप्रपाको चुनावी गठबन्धन थियो । राप्रपाले सहयोग गरेको उम्मेदवार विद्यासुन्दर शाक्य नगरप्रमुखमा निर्वाचित भए भने एमालेले सघाएको उपप्रमुखका उम्मेदवार राप्रपाका राजाराम श्रेष्ठ पराजित भए । गठबन्धनको मर्म अनुसार मतदाताले उपमेयरमा राप्रपालाई भोट दिनुपर्नेमा सूर्य चिन्हमा भोट गयो । उपप्रमुख पदमा सूर्य चिन्ह भए पनि उम्मेदवार भने थिएन । जसका कारण झन्डै १५ हजार मत सूर्य चिन्हमा गएका कारण बदर भएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको