चुनाव नआउने बस्तीका नागरिकको धोको : ‘मर्नुअघि भोट हाल्न पाऊँ’

देश निर्वाचनमय भएको छ तर, मधेश प्रदेशमा थुप्रै मुसहर र डोम बस्ती छन्; जहाँ ७० वर्ष उमेर पुगेकाले समेत जीवनमा एकपल्ट पनि भोट हाल्न पाएका छैनन् । लोकतन्त्रमा ठूलो नागरिक अधिकार मानिने मताधिकारबाट उनीहरूलाई वञ्चित गराउने संरचना र प्रणालीका दृष्टान्तहरू :

सम्बन्धित सामग्री

फेरियो व्यवस्था, फेरिएन सुकुम्बासीको जीवन (तस्वीरसहित)

विराटनगर : दिउँसो गर्मी र साँझ बिहान चिसो हुने मौसममा चुनावी माहोलले रनक्कै तातिएका छन्  तराईका शहर बजारदेखि गाउँ बस्तीसम्म। चुनावी गर्मीले विस्तारै छोएको कोहबराका सुकुम्बासी बस्तीमा मधेशका विविध मुद्दाका चाङ बोकेर बिहानै सिके राउतको राष्ट्रिय जनमत पार्टीका उम्मेदवार, नेता कार्यकर्ता पुगेका रहेछन्।उनीहरूले चुनाव चिह्न अंकित झण्डा टोलैभरिका छानामा छन्त भने केही प्रवेशद्वारमा टाँगिएका छन्। नेताका भाषण र आश्वासनबाट दिक्क भएको सो बस्तीका बासिन्दा आफूहरू&n

मुक्त हलिया बस्तीका चुनावी एजेण्डा : बस्ने घर न खाने अन्न

ठूल्ठूला बाचा बोकेर बाजुराका गाउँ पुग्नेहरूलाई त्यहाँका मुक्त हलिया परिवारको प्रश्न छ- खाने अन्न छैन, रोग पालेर बसेका छौं । भोट हालेर के हुन्छ ?

चुनावमा दलित र सीमान्तकृतको प्रश्न : खोइ लालपुर्जा, खोइ कलधारा ?

वीरगञ्जका दलित र सीमान्तकृत वस्तीका मतदाता उम्मेद्धवारसँग बलिया प्रश्नहरु गरिरहेका छन् । ई– रिक्साले जागिर खोसेका रिक्सा चालक, खानोपानी र शौचालयको समस्या भोगिरहेका मुसहर र डोम बस्तीका वासिन्दा चुनावले आफुहरुलाई के दिन्छ भन्ने प्रश्न गरिरहेका छन् ।